साहित्य
Monday, October 3, 2011
यादहरु
तिम्रो मेरो पिरती आज आतितमा सिमित भयो
उ बेलाको सम्बन्ध तेसै तसै मरी गयो
एकान्तमा सम्झन्छु, आतितका ति दिनहरु
भुल्नै मैले सकिन उ बेलाका ति यादहरु
चन्द्र बस्ताकोटी
चैत्र ११, २०६७ मुस्तांग
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment