चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ,आहा कति सुन्दर छ, हिमाली प्रकृति
अझ उस्तै रमाइलो छ, हिमाली सस्कृति
हेर्दा हेर्दै कति कति रमाइलो
विकास त गर्नु पर्छ, आउदा जादा गाह्रो
गाह्रो साह्रो बिर्सिय छु प्रकृति देखेर
...गाह्रो साह्रो भुलेछु सस्कृतिमा रमेर
चिर जस्ता बरदान हाम्रा लोप भई सके
राष्ट्रलाई राम्रो हुन्थो दुर्लव जनावर बचाई राख्न सके
Thursday, March 24, 2011
No comments:
Post a Comment