चन्द्र बस्ताकोटी
मुस्तांग २०६७ चैत्र १६
मुस्तांग २०६७ चैत्र १६
हिजो मैले सपनीमा तिमीलाई देखे
आज मैले बिपनीमा कुरा पनि राखे
हुन्छ तिम्ले भन्दा भन्दै बर्सौ दिन बित्यो
गर्छु मैले भन्दा भन्दै भाका पनि नाग्यो
अभागी त म पो रैछु सबै तिर हारे
जिन्दगिको चुरोकुरो कता मैले फाले
सधै तिम्रो प्रगति हवस राम्रो तिम्ले गर
तिम्रो लागि राम्रो हुने सबै कुरा गर
इच्छा तिम्रो पुरा हुन्छ मनै देखि गर
No comments:
Post a Comment