चन्द्रश्वर बस्ताकोट, २०६७ कार्तिक ७
बर्ष दिनको तिहारमा आफ्नै घर आउने रहर !
सप्तरंगी टिका अनि मखमलीको माला लाउने रहर !!
संगी-साथी सबैसगै देउसी र भैलेनि गाउने रहर !!!
ती देउराली-भन्ज्यांग-चौतारी भरी छाउने रहर !!!!
बर्ष दिनको दिपावलीमा आफ्नै घर उज्यालो बनाउने रहर !!!!!!
तर के गर्नु बिवसताले गर्दा रहर सबै मारिदिय,
के गर्नु परेनी म त ठहरै ठहर !!!!!!!
No comments:
Post a Comment