चन्द्र बस्ताकोटी, कास्कीकोट-८ , कास्की
हाल जोमसोम, मुस्तांग २०६७ चैत्र १६
पापिनित तिमि नै हौ के तेसको, मेरो दोष ।
मेरो पनि गल्ति होकी ? कस्तो मेरो होस ।।अन्जान तेसको याद मलाई छिन् छिनमा आउछ ।
तिमि सारै निस्टुरी रैछौ सबलाई थाहाहुनु पर्छ ।।
आज मैले निधो गरे अब हुन दिन्न ।
गल्ति मेरो, उनको मात्र होइन आफन्तले दिन्न ।।
भित्र भित्रै भन्छन छोरा छोरी सबै समान कहिल्यै हुन्न ।
टाउको मेरो धेरै खाईनि केहि गरेनि दिन्न ।।
जोसुकैले जे सुकै भनोस सबथ्योक मेरा यिनै ।
तिम्रा लागि भोलि भोलि सबथ्योक गर्ने यिनै ।।
No comments:
Post a Comment