कति कति बेहोस् हुन्छु, तिम्रो माया पाउदा
चंगा सरि उडीदिन्छ तिम्ले मायाको गित गाउदा
घर
बिदेस देखि स्वदेस सम्म सारासरा आफ्नै घर आउछन
ठुलाबडा मान्यजनको टिका थापी आसिर्बाद पाउछन्
तिज गयो, दशैँ आयो तिमि कति कति खुशी
तिहार पनि आउदै छ, ब्यबाहारिकताले मत सधै सधै दुखिदुख सारा भुलाई दिन्छ सबै सबै आफन्त देख्दा
मन मेरो खुसि खुशी आफन्तलाई भेट्दा

No comments:
Post a Comment