![]() |
— देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम |
— देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
झल्किन्छ यो हिमाल
बिहानिपखामा सौन्दर्यको धुपमा
उर्लिन्छ्न
अविरल यी टिस्टा
कनखा आदर्शको रुपमा
फुल्दा चाँप गुराँस
सुगन्धित भए डाँडा
र पाखाहरु
डाँफे कोयलको कुहुकुहु यहाँ
गुन्जिंछन भाकाहरु .
वर्षायाम छँदा यी बादलहरु फैलिन्छ्न रुवा सरि
वर्षायाम छँदा यी बादलहरु फैलिन्छ्न रुवा सरि
गर्जिन्छ यो आकाश
भयङ्कर गरि पार्दै
सबैमा झरी
कस्तोहो यो पहाड
सुरम्य जगको भंचन
यी नानीहरु
फर्किन्न बरु बस्दछु
म त यतै
भन्छन सैलानिहरु
No comments:
Post a Comment