चन्द्र बस्ताकोटी, हाल मुस्तांग
एवम
मेरो जिल्ला डट कम परिवार
यो खुसियालीको रमाईलो बेला
हामी सबै नेपालीहरुको घरघरमा भेला
गतका वर्ष जस्तै २०६८ बडा दशैँ आयको छ
देश विदेश जता ततै नेपाली मन रमायको छ
सद्बुद्दिको भावले नव दुर्गाभवानीको प्रसादले
नेता देखि जनता सम्म इमान्दारिता को पाठ पढ़ावोस
गुलाब झैँ काडा बिच पनि फुल फुलावोस
आफ्नो भन्दा भन्दै जता ततै इमान्दारिताको खडेरी परेको छ
हामी केबल आफु आफ्नो म बाची रहेको छ
सबैको स्वार्थका खातिर मिर्तु राम्रो
बिगत वर्ष भन्दा फरक पाराको होवास यो पलाको दशैँ हाम्रो
दशैँ आएर ऋण बेसाउनु पर्नेहरुलाई तो पिर बिर्साउने गरि दशैँ छावोस
नेपालीको घर आगनमा दसैँको खुसियाली आवोस
बिजयादशमी २०६८ को सुभकामना .......

No comments:
Post a Comment