बस्ताकोटी चन्द्र
गर्दै नगरेको कुरामा दोष दियौ त म के भनु ।
गर्दै नगरेको कुरामा दोष दियौ त म के भनु ।
मन चोर्दै न चोरे पनि आरोप लगायौ त म के भनु । ।
कोपिलामै फुल झर्यो त तिम्रो पनि के दोष ।
एक नजर मै मन परायौ त तिम्रो पनि के दोष । ।
एक नजर मै मन परायौ त तिम्रो पनि के दोष । ।
एती हुदाहुदा आखिरीमा मनमै डेरा जमायौ त मेरो पनि के दोष । ।।
मायाको नाममा मुटुलाई
लात हानी धनको डुगा तर्ने कोसिस नगर ।
यो सोझोलाई जवानीको रापमा फसाई घात गर्यौ अब पनि धेरै नगर । ।
यो सोझोलाई जवानीको रापमा फसाई घात गर्यौ अब पनि धेरै नगर । ।
No comments:
Post a Comment